एनआरएन जापानको प्रमुख संरक्षकमा राजदूत प्रतिभा राणा, ३ दर्जन सल्लाहकार चयन

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको दोश्रो नियमित बैठक सम्पन्न भएको छ । बैठकले संरक्षक, मनोनित सदस्य तथा सल्लाहकार परिषद्मा विभिन्न व्यक्तित्वलाई मनोनित गरेको छ । एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीको अध्यक्षतामा बसेको बैठकले कार्यसमितिमा मनोनित हुन बाँकी सदस्यहरुलाई सर्वसहमतिले मनोनित गर्नुका साथै संरक्षक परिषद र सल्लाहाकार समितिको पनि चयन गरेको हो । जसअनुसार … Continue reading एनआरएन जापानको प्रमुख संरक्षकमा राजदूत प्रतिभा राणा, ३ दर्जन सल्लाहकार चयन